काठमाडौं,

गृह मन्त्रालयले छठको अवसरमा भोलि शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ ।

छठको अवसरमा सरकारले आज बिहीबार पनि सार्वजनिक दिएको थियो ।
Views: 140

