

कर्फयूको कारण सुनसान बनेको विर्तामोड पस्चिम मुख्य खडक क्षेत्र । प्रहरीले पस्चिम तर्फ चारपाने, पूर्वमा बुट्टाबारी चिया बगान, उत्तरमा महानन्द चोक, दक्षिणमा विर्ताबजार सम्म कर्फयू क्षेत्र घोषणा गरेतापनी प्रहरीले उक्त क्षेत्रमा कर्फयू लागुगर्न सकेन । विर्तामोड मुक्तीचौक देखी तिनसय मिटर चारैतर्फ कर्फयू लगाउदै आएको प्रहरीले आज थप एकसय मिटर क्षेत्रमा कडाईकासाथ सर्वसाधारणलाई आवत जावत गर्न दिर्इएको छैन । तर दिनभरीलागेको कर्फ्यु आइतबार साँझबाट हट्नसक्ने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन् ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 126

