Aamsanchar

विर्तामोड गोली काण्डमा मृत्यू वरण गरेका नरेश थापा मगरको सव यात्रा

Author Image
आइतवार, कार्तिक १२, २०७४

विर्तामोड गोली काण्डमा मृत्यू वरण गरेका नरेश थापा मगरको सव यात्रामा सहभागी सर्वसाधारणहरु । थापाको सवलाई कनकाई घाटमा दहासंस्कारकोलागि लगिएको छ ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार 

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर