Aamsanchar

बिजुलीको तार चुंडिएर लाग्दा मृत्यु

Author Image
शुक्रवार, कार्तिक १७, २०७४

पोखरा ।

मोटरसाइकल चढेर घरतर्पm जांँदै गर्दा बिजुलीको तार चँुडिएर लाग्दा गम्भीर घाइते भएका विष्णु बस्ताकोटीको उपचारका क्रममा आज काठमाडौँ धापासीस्थित ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा मृत्यु भएको छ ।

गत साउन २६ गते पोखरा लेखनाथ महानगरपालिका–२० भलामका वस्ताकोटी पोखरा रानीपौवाको बाटो हँुदै घरतर्पm जाँदै गर्दा बिजुलीको नाङ्गो तार खसेर लाग्दा गम्भीर घाइते भएका थिए ।

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर