चारपाने, कार्तिक ३० । बाला चर्तुदशी दिवंगत भएका आफन्तको आत्म शान्तिको कामना गर्दै शिवमन्दिर वरपरका क्षेत्रमा बिहानैबाट शतबिज छर्ने क्रम शुरु भएको छ । आमा बाबु दिवंगत भएका छोराछोरिले झापाको अर्जुनधारा जलेश्वर धाममा मृतक बाबुआमाका नाममा धान गहँ जौ, मास मुगीकागुनु र सामा मिलाईएको सप्तधान्ययुक्त शतबिज छरिरहेका छन् । आजै बाटै अर्जनधारा धाममा ठूलो मेला लागिरहेको छ ।

















Views: 134

