Aamsanchar

नेपाली इस्लामीहरुले कुरान मात्र पढनु हुदैन : केपी ओली

Author Image
बिहिवार, मंसिर १४, २०७४

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका केन्द्रिय अध्यक्ष,झापा क्षेत्र नं.५ वाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओली, झापा बिर्ताबजारमा रहेको मदर्सामा इस्लामीहरुको समस्या र गुनासोबारे प्रतिक्रिया दिनुहुदै ।

उहाँले प्रतिक्रिया दिने क्रममा भन्नु भयो अव   कुरान मात्र पढेर हुदैन, कुरानको साथ साथै आधुनिक शिक्षामा पनि नेपाली इस्लामीहरु दिक्षित हुनु पर्छ ।

फोटो :  विनोद पाण्डे (कमल)/आमसंचार

 

Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर