

वाम गठबन्धन, राष्ट्रवादी पार्टीले झापा बाह्रदशी गाउँपालिका राजगढ बजारमा शनिबार आयोजना गरेको चुनावी सभामा नागरिकमा देखिएको उत्साह । झापा क्षेत्र नं. ३ मा वाम गठबन्धन, राष्ट्रवादी पार्टीवाट प्रतिनिधी सभा सदस्य पदमा नेता राजेन्द्र लिङदेनको उम्मेदवारी रहेको छ । उनको प्रतिस्पर्दीमा नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका छन ।

















विनोद पाण्डे (कमल) /आमसंचार
Views: 53

