Aamsanchar

झ्यालवाट हेर्दा नारायणीको पुल

Author Image
बुधवार, पौष १२, २०७४

नदिको पूर्वी तटमा रहेको एक होटलको झ्यालवाट नारायणी नदीको पुल हेर्दा देखिएको दृष्य । यो पुल भएर जानेबाटो जाने हो भने गैडाकोट, बुटवल हुदै महाकाली पुग्न सकिन्छ ।  फोटो : विनोद पाण्डे (कमल )/आमसंचार

Views: 215

प्रतिक्रिया (०)