Aamsanchar

झापाको दुई पर्यटकिय स्थल एक हुदै

Author Image
शुक्रवार, पौष १४, २०७४

झापाको मुख्य पर्यटक स्थलको रुपमा परिचित शिवशताक्षी नगरपालिकामा पर्ने दोमुखा र कनकाई नगरपालिको धनुश्कोटी धार्मिक तथा पर्यटकिय स्थललाई जोडन माई खोलामा निर्माण गरिदै गरेको झोलुङ्गेपुल । यो पुल निर्माण सम्पन्न भएपछी दुई पर्यटकिय स्थलमा आन्तरिक पर्यटक अझ बढने सुनिस्चित छ । फोटो : आमसंचार

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर