Aamsanchar

इलामको एक नयाँ पर्यटकिय गन्तव्य भालु ढुङ्गा

Author Image
बिहिवार, माघ १८, २०७४

विशाल ढुङ्गामा देखिने पाईलाको आकृति हेर्न देशी, विदेशी पर्यटकहरु भालु ढुङ्गा पुग्ने गर्दछन । इलाम बजारवाट ३ किलो मिटर उत्तरमा रहेको  भालु ढुङ्गा इलाम पुग्ने पर्यटकले पुग्नै पर्ने ठाउँमा पर्छ ।  फोटो :विनोद पाण्डे(कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर