Aamsanchar

हिमाल देखि तराई सम्म पाईने फूल

Author Image
बिहिवार, माघ १८, २०७४

लालुपाते एक प्रकारको फूल फुल्ने वनस्पति हो। यसको वैज्ञानिक नाम Euphorbia pulcherrima  हो । यो फूल नेपालको हिमाल देखि तराई सम्म पाईने गर्दछ । यस फूलको व्यवसाय नेपालमा राम्रो भएको पाईन्न्छ । तस्वीर :विनोद पाण्डे (कमल)/आमसंचार

Views: 317

प्रतिक्रिया (०)