Aamsanchar

पुराणमा सहयोग गर्ने दाता बढ्दै

Author Image
मङ्गलवार, फागुन ८, २०७४

बाहुनडाँगी ।

मेचीनगर ३ दोकनडाँडामा ४ गतेबट सुरु भएको श्रीमद भागवत ज्ञान महायज्ञको ३ दिनमा ६ लाख ४३ हजार ५ सय ३७ रुपैयाँ आर्थिक सहयेग भएके छ । नव दुर्गा मन्दिर समितिको आयोजनामा मन्दिर घेराबारा तथ स्तरोन्नतिका लागि आयोजित पुराणमा सहयोग गर्ने दाता दैनिक बढिरहेका छन् ।

जसमा १ कठ्ठ जग्गा समेत प्राप्त भएको छ । लोकनाथ खतिवडाले जग्गा प्रदान गरेका हुन् । ११ गतेसम्म सञ्चालन हुने पुराणाका लगि टिकाराम भट्टराईले ५१ हजार, हर्कबहादुर बट्टरईले ५० हजार ३ सय ११, जगत पुरुले २१ हजर १ सय ५१, मानबहादुर पौडेलले २१ हजार १ सय ५, चक्रबहादुर भट्टरईले २० हजार १ सय ५, हर्क फ्याकबाट १५ हजार, जुद्धकला खड्काबाट दव्य तुलादान बराबरको १४ हजार १ सय, दलबहादुर बानियाँले ११ हजार १ सय ५१, निरुपा थापाले ११ हजार १ सय ११, शैलेस राई ११ हजार १ सय ६, विष्णुप्रसाद खतिवडाले १० हजार ५५, अरुण शाह १० हजार १ सय, निलकण्ठ खतिवडा ५ हजार १ सय, रुकमिणा कटुवाल ५ हजार ५५ प्राप्त भएको आयोजकका सचिव चन्द्रब्हादुर बस्नेतले जानकारी दिए ।

यसैगरी पुष्पप्रसाद भट्टराई ५ हजार ५ सय ५, मनोज सुब्बा ५ हजर १ सय, दुर्गाबहदुर बस्नेत ५ हजार १ सय ५५, हेमबहादुर पौडेल ५ हजार १ सय, कमला खतिवडा ५ हजार ५, डिकबहादुर थाप ५ हजार १ सय ५१, रामजी कार्की ५ हजार ५, अनिता पण्डित ५ हजार ५ सय ५५, इन्द्रमाया ५ हजार ५५, आसिका सुब्बा ५ हजर २५, रमचन्द्र खतिवडा ५ हजार ५, चन्द्रबहदुर दहाल ५ हजार १ सय ५, जितबहादुर लावती ५ हजार, भवानीप्रसाद खतिवडा ६ हजार ५५, भवनीप्रसाद नेपाल ५ हजार १ सय ५, पलिस्ता राई ५ हजार ५५, राजु गिरी ५ हजार १ सय प्राप्त भएको कोषाध्यक्ष मुनामाया रनाले बताइन् ।

पुराण दब्य तुलादानमा सोनिका भारतीबाट ४ हजर ३ सय १५, डम्बरकुमरी कार्कीबाट ११ सय प्राप्त भएको छ । पुराणमा नागरिक एफएमका ऋषी नेपालले कथा वाचन गरिरहेका छन् ।

Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर