Aamsanchar

परंपरागत उद्यम

Author Image
आइतवार, फागुन २०, २०७४

झापा कनकाई नगरपालिका ८ बिरिङबाधमा चोयाँ काड्दै एक जेष्ठ नागरिक । चोयाँवाट घरायसी सामान, डोको, नाङलो, भकारी, महला लगायतका दर्जनौ प्रकारका सामानहरु निर्माण गर्ने गरिन्छ । पछिल्लो समययता यो काम पाकाउमेर भएकाहरुमा मात्र सिमित बन्न थालेको छ ।

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर