Aamsanchar

एमाले नेता अधिकारी अस्पतालबाट घर फिर्ता

Author Image
आइतवार, फागुन २०, २०७४

काठमाडौँ, 

नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी अस्पतालबाट घर फिर्ता हुनु भएको छ ।

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा हर्नियाको शल्यक्रिया गराउनुभएका नेता अधिकारी आज चिकित्सकको सल्लाहमा घर फिर्ता हुनुे उहाँका स्वकीय सचिव महेश विष्टले जानकारी दिनुभयो ।

हर्नियामा समस्या आएपछि शुक्रबार उहाँ अस्पतालमा भर्ना भई शल्यक्रिया गराउनु भएको थियो । शल्यक्रियापछि उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर