

निरंकुश साशनको बिरुद्धमा संघर्ष गर्दागर्दे सहादत प्राप्त गरेका सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुईकेलको शालिक ।

नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई तत्कालिन पञ्चायती राज्य व्यवस्थापनले झापाबाट इलाम जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरेको थियो ।

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार


Views: 289

