

झापाको बाह्रदशी गाउँपालिका चकचकी स्थित एक मुसलमान समुदायको घरमा राखिएको कोठी ।
तराई ग्रामिण क्षेत्रमा बसोबास गर्ने मुलमान, आदिवासी समुदायले चामल लगायतका अन्न भण्डार गर्न माटोवाट निर्मित कोठी घर आँगनमा सजाएर राख्ने चलन छ ।

फोटो : विनोद पाण्डे कमल/पूर्वाञ्चल
Views: 261

