

अलैची व्यवसायी महासंघ केन्द्रिय समिति पदाधिकारी, व्यवसायीहरु सांसद योगेस भट्टराई संग आईतबार विर्तामोडमा अन्तक्रिया, छलफल गर्दै ।

गुणस्तर चिन्ह मान्यता प्राप्त नेपाली अलैची अन्तराष्ट्रिय बजारमा निर्यात गर्न कानुनी असहजताले अलैची कृषक देखि व्यवसायी सम्म परेको असरका विषयमा अन्तक्रिया भएको थियो ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार


Views: 280

