Aamsanchar

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

Author Image
शुक्रवार, चैत २३, २०७४

नयाँदिल्ली,

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच  नयाँदिल्लीमा बेग्लाबेग्लै भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो ।

भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उहाँहरुबीच द्विपक्षीय वार्ता हुने कार्यसूची छ ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर