Aamsanchar

विमानस्थलबाट ६० तोला सुनसहित पक्राउ

Author Image
बिहिवार, वैशाख ६, २०७५

काठमाडौं,

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

दुबई एयरको FZ 8017  नम्बरको उडानबाट नेपाल आएका H9803151 नं‍. को राहदानी वाहक भारतीय नागरिक रहमान सरफराजले जुत्तामा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ६० तोला सुनसहित पक्राउ गरेको छ ।

घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर