विश्वासले बोकाएको भार । पूर्वको प्रशिद्ध धार्मिक स्थल हलेशीमा पहरामा नाम्लो लगाएर बोके झै गर्दै एक भक्त । यसो गर्दा ढाड दुख्ने रोग निको हुने जनविश्वास रहेको स्थानियहरु बताउछन ।
तस्वीर : विनादे पाण्डे कमल /आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 170