भोजपुर।

भोजपुरको अरुण गाउँपालिका–३ का ७२ बर्षीय रत्न बहादुर भुजेलको लडेर मृत्यु भएको छ।

घर नजिकै बाँसघाँरीमा बाँस काट्ने क्रममा विहीबार भीरबाट लडेर उनी घाइते भएका थिए। घाइते भुजेललाई उपचारका लागी प्राथामिक स्वास्थ्य केन्द्र प्याउली पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरी चौकी प्याउलीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान कार्य भइरेहको छ।

Views: 146

