एजेन्सी ।
यौन सम्बन्धका बारेमा धेरै भ्रान्तिहरु सुन्न पाइन्छ । वैज्ञानिकहरु सुखद दाम्पत्य जीवनको बलियो आधारमा रुपमा यौन सम्बन्धलाई लिन्छन् । जसले गर्दा उनीहरु यौन सम्बन्धका बारेमा अनेकौं अनुसन्धान गरिरहेका हुन्छन् । यसैक्रममा वैज्ञानिकहरुले लामो अनुसन्धानपछि यौन सम्बन्धका बारेमा केही तथ्य प्रकाशमा ल्याएका छन् । जसअनुसार एकभन्दा बढी महिलासँग यौनसम्बन्ध कायम राख्ने पुरुष जहिले पनि यौन सम्बन्धमा असन्तुष्ट रहने गरेको तथ्य प्रकाशमा आएको छ । त्यसैगरी महिलाहरु ‘पिरियड्स’ का समय वा त्यसको ठिक अघि यौन सम्बन्धको बढी आनन्द लिन्छन् ।
कलेज पढ्ने उमेरमा युवाहरु यौन सम्बन्धमा लिप्त रहने हो भने उनीहरुमा चाँडै नै डिप्रेशनको समस्या देखा पर्न थाल्छ । जबकी कलेज पढ्ने उमेरमा यौन सम्बन्ध नबनाएका युवामा त्यस्तो समस्या निकै कम पाइन्छ । युवाहरुले मात्र युवतीहरुलाई पन्जामा पारेको खवर हामीले सुनिराखेकै हुन्छै तर युवतीहरुले नजाँनीदो तवरबाट यसरी युवाहरुलाई पन्जामा पार्छन् त्यो युवाहरुले पत्तै लगाउन सक्दैनन् ।
रातो रङ प्रयोग गर्ने महिलाले पुरुषलाई चाँडै आकर्षित गर्न सक्ने पनि अध्ययनले देखाएको छ । युवतीहरु अर्काको भावना र आवश्यकतालाई महसुस गर्न सक्छन् । उनीहरु यौन सम्बन्धका लागि कुशल पार्टनर बन्न सक्ने पनि अध्ययनले देखाएको छ । युवतीहरुले यौन पार्टनरलाई आफ्नै कलाले छिटो प्रभावमा पार्ने गरेको पनि अध्ययनले देखाएको छ ।
पटक पटकको …सम्पर्क पछि युवाहरु युवतीकै पछाडि कुद्छन् । सातामा दुई वा तीन पटकसम्म यौन सम्पर्क बनाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्ने तथ्यलाई वैज्ञानिकहरुले स्वीकार गरिसकेका छन् ।