झापाको बिर्तामोड मुक्तिचोकमा टागिएका विभिन्न व्यवसायीक केन्द्रका व्यानरहरु ।
सहरमा जता त्यतै यस्ता व्यानर, पोष्टरहरु अव्यवस्थित रुपमा टासेको देखिन्छ, यसले गर्दा बिर्तामोड दैनिक रुपमा कुरुपता तर्फ उन्मुख हुदैछ । सहर नै फोहोर हुने गरी यस्तो कार्यगर्न नगरपालिले अनुमती किन दिन्छ ? अनुमती विना गरेको हो भने कार्वाही किन गर्दैन नगरले ?
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 297