Aamsanchar

विरामी भएपछि झलनाथ खनाल चीनमा

Author Image
सोमवार, साउन ७, २०७५

काठमाडौं,

नेकपाका नेता झलनाथ खनाल उपचारका लागि चीन गएका छन्। उनी आइतबार चीन गएका हुन्।

गम्भीर प्रकृतिको थाइराइडका कारण उनी उपचारका लागि चीन गएका हुन्। उनलाई पहिले देखि नै थाइराइडको समस्या थियो।

चीनमा थाइराइडको उपचार गरेपछि उनी स्वदेश फर्किने पारिवारीक स्रोतले जनाएको छ।

 

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर