एजेन्सी,
सुन्दरी नायिका अनुष्का शर्माले आफुलाई शाहाकारी बनाउने फैसला जीवनकै ठूलो र राम्रो फैसला भएको बताएकी छन् ।
बिगत तीन वर्ष देखी शाकाहार रहेकी उनीे फर द एथिकल ट्रीटमेंट अफ एनिमल इंडियाको नयाँ अभियानमा जोडिएकी छन् । यो अभियानमा जोडिएकी उनले भनेकी छन् ।
आफुलाई शाकाहारी बनाउने फैसला सुन्दर फैसला मध्ये को एक फैसला हो ।जसले मलाई अधिक उर्जा र अधिक स्वस्थ महसुस बनाएको छ । म यसमा खुसी छु की मेरो खानामा कुनै जनाबरको पीडा हुँदैन् ।-ओएस नेपालबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 174