माेरङ,

माेरङकाे रंगेली नगरपालिका ८ घर भएका एक युवालाई जबर्जस्ती करणी गरेको अाराेपमा प्रहरीले पक्राउ गरेकोछ ।

बर्ष ३६ का अमद चुराैटेले ३५ बर्षिय महिलालाई फकाई रंगेली स्थित मेलिना हाेटलमा खाजा खाने बहानामा जवर्जस्ति करणी गर्ने खाेजेकाे अाराेपमा चुराैटेलाई प्रहरीले पक्राउ गरेहकाे हाे।

पक्राउ गनिजलाई जबर्जस्ती करणी एेन अन्तर्गत मुद्दा दर्ता गरेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

Views: 112

