Aamsanchar

नेपालीहरुले जापानमा धेरै फोहोर गरे भनेर नेपालीमै सूचना टाँसेछन्

Author Image
बुधवार, साउन १६, २०७५

जापान बिश्वकपमा हारे पनि टिम र फ्यानले आफुले गरेको फोहोर सबै सफा गरेर सबैलाई उदाहारण दिएका थिए । उदाहरण मात्र होइन पूरै विश्वलाई नै आफ्नो देशप्रति केन्द्रित गरेका थिए । उनीहरु कती सफा चाहन्छन् , यसबाट प्रष्ट हुन्छ ।
तर हामी नेपालीहरुको फोहोर गर्ने बानी सबैलाई थाहा नै छ । कहिँलेकांही त शहरमा यति फोहोर थुप्रिन्छ, त्यो कता फ्याल्नी टेन्सन हुन्छ ।
यही बानी जापानमा नै दोहो¥याएछन् र त्यहाँ नेपाली र जापनीज दुबै भाषामा यो सूचना टाँसिएको हो ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर