Aamsanchar

रोजगारमूलक उद्योग स्थापना गर्न मन्त्री विष्टको आग्रह

Author Image
बिहिवार, साउन १७, २०७५

विराटनगर ।

श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा उद्यमीले रोजगारीको सिर्जना गर्ने उद्यमस्थापना गर्नुपर्ने बताएका छन् ।

युवा तथा खेलकूद मन्त्रालय, युवा परिषद् मोरङ र नेपाल यूवा उद्यमी मञ्चद्वारा मंगलबार विराटनगरमा आयोजित ‘युवा उद्यमशीलता र रोजगारीका अवसरहरु’ विषयक प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रममा उनले प्रत्येक वर्ष पाँच लाख युवाका लागि राजगारी सिर्जना गरेर विदेशिने क्रमलाई रोक्नुपर्नेमा जोड दिए।

Views: 128

प्रतिक्रिया (०)