Aamsanchar

भारतको ‘थिचोमिचो’को कथा: खेत गयो परदेश, बिरानो भयो आफ्नै देश (भिडियो)

Author Image
बिहिवार, साउन १७, २०७५

मेची नदीका दुई भँगालोबीचको बस्ती । रात मात्र होइन, दिन कटाउन पनि मुश्किल । नुन, तेल, मरमसला र लुगाफाटो किन्न भारतीय बजार पुग्नुपर्छ । अकस्मात बिरामी भइयो भने अस्पताल नदेखी मर्न बाध्य हुनुपर्छ ।

झापाको भद्रपुर नगरपालिकाभित्रको महेशपुर गाउँमा बस्ने बासिन्दाले वर्षौंदेखि भुक्तमान र अपमान खेप्तै खाएका छन् । आफ्नै देशभित्र पनि बिरानो बनेको यही गाउँको सेरोफेरोमा तयार पारिएको सिमानाको कथा स्

अथाह पिडाको कथा ब्यथाको भिडियो

Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर