Aamsanchar

यिनी हुन् नेपाली मूलकी भाग्यमानी जो २०२२ मा कतारमा हुने विश्वकपमा रेफ्री हुदैछिन

Author Image
बिहिवार, साउन १७, २०७५

झापा । 

नेपाली मूलकी भाग्यमानी युवती २०२२ मा कतारमा हुने विश्वकपमा रेफ्री हुने भएकी छन् ।

समाचार अनुसार सन् २०२२ मा हुने उक्त विश्वकपमा सिक्किमकी रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी हुन् ।रेश्मा हाल भारतमा राष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।
विश्वकपमा नेपालले अहिले सम्म खेल्न नपाए पनि नेपाली मूलकी महिला भने विश्वकम फुटबलमा रेफ्री बन्ने अवसर पाउदा नेपालका लागी गर्वको महसुस भउको छ । भारतकै पहिलो महिला रेफ्रीका रुपमा चर्चामा आएकी रेश्मा नेपालीभाषी भारतीय हुन् । उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिका पाउने पहिलो नेपाली भाषी बन्दैछिन्
तल आफ्नो प्रतिक्रिया दिनुहोस १

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)