बहु प्रतिभाशाली गायिका पार्वती तिमिल्सिनाको २०७५ सालको तीज गीत ” यसपालिको तिजमा वाईन खाने हो ” सार्वजनिक भयको छ । तीजलाई मध्य नजर गर्दै गायिका पार्वती तिमिल्सिनाले यसपालिको तीजमा वाईन खाने हो बोल को गीत बजारमा ल्याएकि हुन् । गायक पुस्कर सुनुवार र पार्वती तिमिल्सिनाको सुमधुर स्वरले उक्त गीत सजिएको छ ्र

केशव बिश्वकर्मा सब्द रचनामा पुस्कर सुनुवारले संगीत र एरेञ्ज गरेका हुन् । गीतको भिडियो धिरज खत्रीको निर्देशनमा केशव बिश्वकर्माको छायांकन गरेका छन् । मोहन सुनुवारले भिडियो लाई सम्पादन गरेका हुन् । वाईन खाने हो भन्दै धिरज खत्री र अलिशाले जोरदार अभिनय गरेका छन् । ” यसपालिको तिजमा वाईन खाने हो ” गीतले सबैको मन जितोस कान्तिपुर नेटवर्क परिवारको तर्फबाट हार्दिक शुभकामना । हेर्नुहोस भिडियो :

Views: 370

