

बिर्तामोड मुक्ती चोकमा काठवाट निर्मित घुर्रा विक्री गर्न हिडदै एक आदिवासी महिला ।

आदिवासी समुदायमा यस्था धेरै प्रकारका हस्तकला निर्माण हुने गरेको पाईन्छ । तर उनिहरुको शिप द्वारा निर्मित सामानहरु भने पूर्ण व्यवसायीक बन्न भने सकेको छैन ।व्यक्तिको पहुच नपुगेको अवस्थामा आदिवासी समुदायको हकहितका लागि गठित संघ संगठनले ग्रामीण क्षेत्रमा अहिले धेरै निष्कृय भएको शिप कला कौशललाई प्रवर्धन गर्न केही प्रयास मात्र सुरु गर्ने हो भने झापा एक फरक पहिचान भएको जिल्लाको रुपमा चिनाउन र आदिवासीहरुको शिपवाट निर्मित सामानहरु पूर्ण व्यवसायिक बनाएर सयौं कलाकर्मीको सम्मान र उनिहरुको जीवन यापनको दिगो श्रोत बन्न सक्छ । त्यस तर्फ सम्वन्धीत पक्षको ध्यान जान सकोस ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार


Views: 244

