एजेन्सी ।
इरानमा महिला पत्रकारलाई पुरुष खेलको इभेन्टको तस्बिर खिच्न प्रतिबन्ध छ । तर महिला पत्रकार पेरिशा पौर्टेहारियनले पुरुष खेलको तस्बिर खिच्ने बडास जुक्ती निकाले ।
पेरिसा सानैदेखी खेलकुद मनपराउँथिन् । उनलाई फुटबल असाध्यै मनपर्छ । तर जब सन् १९८१ मा स्टेडियमले महिलाहरुलाई फुटबल खेल्न र हेर्न प्रतिबन्ध लगयो । तब उनको सपना चुहिएको थियो । तर उनले इभेन्ट हारिन न् र उनी फुटबलसङ्ग टाढा भैनन् ।
इरानको उत्तरी भागमा प्रो लिग फुटबल सिजन चलिरहेको थियो । उनले नजिकैको घरको मालिकलाई माथीबाट फोटो खिच्न दिन अनुरोध गरिन् र यो सम्भव भयो । आउनुस् हेरौँ उनको त्यो जुनुन र तस्बिर –
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 195