Aamsanchar

एक्लो कथा (भिडियो)

Author Image
बिहिवार, साउन ३१, २०७५

 घरमा एउटा सुँगुरको पाठो र केही कुखुरा मात्र छन् । भोक लाग्दा खान दिने र बोल्न मन लाग्दा बोली मिसाउने मान्छे छैनन् । घरमा एक्लै हुँदा अत्यास लाग्छ, तर विकल्प छैन ।  यो व्यथा हो बराहक्षेत्र नगरपालिका ५, कालाबन्जर, सुनसरीका १२ वर्षीय साजन बिकको । एक्लो साजन सुनसान घरमा निरश जिन्दगी गुजार्दैछन् ।  उनको पूरा कथा भिडियोमा हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 384

प्रतिक्रिया (०)

सम्बन्धित खबर