Aamsanchar

यस्तो छ मुलुकी अपराध (संहिता) २०७४

Author Image
शनिवार, भदौ २, २०७५

काठमाडौँ।

देशले नयाँ कानुन पाएको छ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले विसं १९१० सालमा बनाएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो।

तत्कालीन ऐन २०२० सालमा पहिलो पटक संशोधन गरी चलिरहेको थियो। अर्थात् पछिल्लो समय ५५ वर्षअघिको मुलुकी ऐनले काम चलिरहेको थियो।

नयाँ कानुनमध्ये के छ त मुलुकी अपराध (संहिता) ऐन २०७४ मा । पढ्नुहोस् 

muluki_aparadh_ain_2074

 

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर