हामी मोडल भन्ने बितिक्कै प्राय धेरै उमेर नढल्केको होला भन्ने नै सोच्छौँ ।

तर भनिन्छ उमेरले कसैलाई पनि छेक्दैन । रसियाको ओल्दुश्का भन्ने एजेन्सीले खाली ४५ बर्ष काटिसकेका मोडलहरु मात्र लिने गरेको छ । कहिलेकाहिँ केहि त ८५ बर्ष नाघेका पनि हुन्छन् र उनीहरुको सुन्दरता आफैमा अतुलनीय हुन्छ । मेरो ट्रीबुन



Views: 396

