सुरुंगा बजारदेखि करिव ३ किलोमिट उत्तर कनकाई नदीको पूर्वीतट, चुरेपहाडको फेदिमा रहेको धनुश्कोटी मन्दिर । धार्मिक र पर्यटनको हिसावले यो स्थान धेरैको गन्तव्य बन्दै छ ।

फोटो : कमल पाण्डे (विनोद)आमसंचार
Views: 290