अर्जेन्टिनामा केही समय अगाडि एक दम्पति जर्ज मोमेज र लीला गोमेजका दुई जुम्ल्याहा सन्तान जन्मिए। बच्चा जन्मिए पछि उनीहरुको खुसकिो कुनै सीमा रहेन् ।तर अस्पताले छोरीहरु जन्मेको अस्पतालले निकालेको रिर्पोटसुनेपछि उनीहरुलाई गहिरो झड्का लाग्यो । किनकी जन्मँदै ति बच्चाको कपाल लामो र सेतो फुलेको जस्तै थियो । अस्पतालले भन्यो कि दुवै बच्चामा एल्बिाईनो नामक रोग लागेको छ ।
जसलाई सूर्य मूखीको रोगले पनि चिनिन्छ।बिरामीको स्किनमा मेलानिन पिगेमन्टको कमीको कारणले यो रोग लाग्ने डाक्टरले बताएका छन् ।जसको शरीरको रङ्ग बन्न पाउँदैन। अनुहार पनि कपाल जस्तै सेतो हुन्छ । यी दुई बच्चाको जन्म मात्रै दुई मिनेटको फरकमा भएको हो। अहिले उनीहरुलाई डाक्टरको सल्लाहमा रेखदेख गरिएको समाचारमा जनाइएको छ ।यो जमेडीको ९ वर्षका छोरा पहिले नै थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 149