

भदौ १२ गते साँझ कनकाई नगरपालिका सुरुंगावाट देखिएको दृष्य । भदौ देखि कार्तिक सम्म यस्तो अस्ताउदै गरेको घामले विभिन्न रंगहरु क्षर्ने गर्दछ । यस्तो किसिमको चम्किलो दृष्य केही मिनेट मात्र रहने गर्दछ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
Views: 248

