विर्तामोड मुक्ती चोकमा बुधबार साँझ संविधान दिवस मनाउन द्विप प्रज्जवलको तयारीमा स्थानिय संघ संस्थाका नेतृत्वकर्ताहरु ।
वीरता जेसीज, वीरता लेडी जेसीज, महिला सुरक्षा दवाव समुह, महिला उद्यमी नेपाल झापा, महिला मुक्ती अभियान, समुदाय वातावरण तथा वालविकास संघ आयोजक बनेर द्विप प्रज्जवल कार्य गरेर दिवस मनाएका थिए । फोटो : कमल पाण्डे विनोद/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 298