घोराही,

जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई घोराही १४ कपासीबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र रु दुई लाख ८९ हजार १०० सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

Views: 199


