Aamsanchar

प्रदेशस्तरका दुई कार्यालय स्थापना

Author Image
आइतवार, असोज २८, २०७५

भोजपुर, 

प्रदेश नं १ का प्रदेशस्तरीय दुई कार्यालय आज यहाँ स्थापना गरिएको छ ।

जिल्ला सदरमुकाममा पूर्वाधार विकास कार्यालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्दैे जिल्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले अन्य जिल्लाको समेत काम गर्ने गरी कार्यालय स्थापना गरिएको बताउनुभयो ।

पूर्वाधार विकास कार्यालयअन्तर्गत करीब रु ४० करोड बराबर एवं जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयअन्तर्गत रु साढे ११ करोडको कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर