Aamsanchar

झापामा भयानक सवारी दुर्घटना

Author Image
शनिवार, कार्तिक १७, २०७५

झापा,

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको झिलझिलेमा सवारी दुर्घटना भएको छ । मोटरसाइकलमा सवार दुई जना सडकमा लडिरहेको अवस्थामा उद्धार गरिएको छ ।

उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप जानकारी केही समयमा दिने नै छौं आमसञ्चार डटकमको साथमा रहनुहोला ।

Views: 361

प्रतिक्रिया (०)

सम्बन्धित खबर