च्यारिटी सो बाट बचेको रकम झापा नेत्रहिन संघलाई प्रदान गर्दै लेखक, निर्देशनक तथा निर्माता सुरेश उप्रेती र नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरी (रातो टिसर्ट) । सहयोग रकम ३५ हजार पाँच सय रुपैया ग्रहण गर्दै संघका अध्यक्ष द्रोणचार्य निरौला । सामाजीक कथा वस्तुमा आधारित नेपाली कथानक चलचित्र दैलो यही कार्तिक ३० गतेवाट विर्तामोड लगायत देशका विभिन्न चलचित्र घरमा प्रर्दशन हुने तयारीमा छ ।
फोटो : कमल पाण्डे विनोद/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 190