

झापाको विर्तामोडमा स्थापना भएको गोर्खा फाउण्डेशन उदघाटन गर्दै वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत । सोमबार औपचारिक कार्यक्रमका विच उदघाटन भएको फाउण्डेशन विर्तामोडका युवा व्यवसायी गोर्खा टेलरिङका संचालक वीरबहादुर दर्नालले व्यवसाय संगै समाज सेवा गर्ने लक्षका साथ स्थापना गरेका हुन ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार




फाउण्डेशनका अध्यक्ष वीरबहादुर दर्नाल

नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रिय अध्यक्ष निर्मल भट्टराई ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरी ।

कार्यक्रमका प्रमुख अतिथि, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत ।


Views: 272

