Aamsanchar

डोमालाल रंगशालामा यस्तो बन्यो साँगितिक मञ्च

Author Image
मङ्गलवार, मंसिर ४, २०७५

झापाको बिर्तामोड डोमालाल राजवंशी रंगशालामा आज आयोजना हुने साँगितिक कार्यक्रमको लागि तयार पारिएको मञ्च । दुर्घटना न्यूनिकरण अभियानको उद्घाटन समारोहमा आयोजना गरिन लागेको कार्यक्रममा नेपालको चर्चित साँगितिक समूह नेपथ्यको प्रस्तुती रहने छ ।

Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर