

नजिकिएको बालाचतुर्दशी पर्वको अवसरमा झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजित भविष्यमहापुराणको मंगलबार उद्घाटन घडीमा प्रज्जवलन गरिएको गंगा आरती । मंशिर २० गते समापन हुने अनुश्ठान समय अवधिभरी दैनिक रुपमा साँझ विशेष गंगा आरती हुने धाम समितिले बताएको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार
Views: 112

