झापाको शिवसताक्षीस्थित माइधार नजिकै पूर्वपश्चीम राजमार्गमा मोटरसाईकल र बोलेरो जिप एकआपसमा ठोक्किदा दुइजनाको ज्यान गएको छ । ताप्लेजुङ्ग जिल्ला फूङ्गलिङ्ग नगरपालिका वडा नम्बर १० का २५ बर्षिय सविन लिम्बु र २१ बर्षिय सन्जुहाग लिम्वुको ज्यान गएको हो । पुर्वबाट पश्चिम आउदै गरेको बोलेरोले बिपरीत दिशाबाट आइरहेको मोटरसाइकललाइ ठक्कर दिदा दुबैजनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले बताइएको छ ।

Views: 259

