

तस्विरको यो दृष्य बास्तविक नभएर त्याहाँ स्थित एक होटलको बाहिरी भागमा बनाईएको चित्र हो । विश्वमै दुर्लभ बनेको एक सिंगे गैडा चितवनमा मात्र पाईने हुँदा यस क्षेत्रमा गैडाको प्रचार व्यापक रुपमा गरको पाईन्छ । फोटो : विनोद पाण्डे कमल/आमसंचार
Views: 289

