Aamsanchar

गुट्खा खाँदा घाटीमा अड्किएपछि…

Author Image
मङ्गलवार, पौष २४, २०७५

विराटनगर।

 मोरङको सुन्दर हरैचा- ३ गछियामा गुट्खा खाँदा घाटीमा अड्किएर १ जनाको मृत्यु भएकोछ ।

सोमबार साँझ   सोहि स्थान बस्ने बर्ष ३५ का शर्मानन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए ज्यान गएकाे हाे।

गुटखा खाएर विरामी परेकाउनकाे उपचारकाे क्रममा विपी काेईराला स्वास्थ्य प्रतिष्ठानमा उपचारकाे क्रममा ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर